पदभार सम्हाल्दै मन्त्री अधिकारी

  POSTED ON : असार १३, २०७८ (२:३२ PM)

पदभार सम्हाल्दै मन्त्री अधिकारी

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारी आइतबार मन्त्रालयमा  पदभार सम्हाल्नु भएको छ ।नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री अधिकारीले मन्त्रालयमा  पदबहालीपश्चात्  कर्मचारीलाई निर्देशन दिनुभएको थियो ।


तस्बिरः कृष्ण दवाडी/रासस

Top