3rd August | 2020 | Monday | 6:27:31 PM

कृषि मन्त्री खनाल उपचारपछि डिस्चार्ज

हिमालय टाइम्स   POSTED ON : भदौ २३, २०७६ (५:०५ PM)

कृषि मन्त्री खनाल उपचारपछि डिस्चार्ज

काठमाडौं  । डेंगुको संक्रमण देखिएका कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणी खनाल सोमवार अस्पतालबाट डिस्चार्ज भएका छन् ।  आज दिउँसो उनी डिस्चार्ज भएका हुन् ।

टोखास्थित ग्रान्डी अस्पतालमा ५ दिन उपचार गरी मन्त्री खनाल आज डिस्चार्ज भएका हुन्।

उनी निको भइसके पनि अझै केही दिन आराम गर्न स्वास्थ्यकर्मीहरुले सुझाएका छन् । 


Views: 87