6th December | 2020 | Sunday | 7:41:52 AM

कोरोना भाइरसका ३१५ जना नयाँ सङ्क्रमित थपिए

हिमालय टाइम्स   POSTED ON : श्रावण १७, २०७७ (४:३५ PM)

कोरोना भाइरसका ३१५ जना नयाँ सङ्क्रमित थपिए


काठमाडौं । नेपालमा कोरोनाभाइरसका ३१५ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । हाल पाँच हजार ३३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ३१५ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ९३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार ४९२ पुगेको छ । 

Views: 294