31st October | 2020 | Saturday | 3:52:08 AM

काठमाडौं उपत्यकामा थपिए ६१८ कोरोना संक्रमित

  POSTED ON : आश्विन १, २०७७ (४:५० PM)

काठमाडौं उपत्यकामा थपिए ६१८ कोरोना संक्रमित


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५०७ जना, ललितपुरका ६० र भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएको हो ।

Views: 36