21st October | 2020 | Wednesday | 6:49:15 AM

बाँकेमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

  POSTED ON : आश्विन १२, २०७७ (७:२६ PM)

बाँकेमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

नेपालगञ्ज । जाजरकोटको जुनीचाँदी–५ की ७६ वर्षीया कोरोना सङ्क्रमित एक महिलाको बाँकेमा आज मृत्यु भएको छ ।  सिकिस्त बिरामी भएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल पुर्याउने क्रममा ती महिलाको बाटामै मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । 

यही असोज ६ गते कोरोना सङ्क्रमण पुष्टि भएकी ती महिलामा  केही दिनदेखि पित्तथैलीको समस्या देखिएको थियो । 


Views: 50