3rd December | 2020 | Thursday | 12:20:06 PM

त्रिवि शिक्षण अस्पतालमा कार्यरत महिलाको कोरोनाका कारण मृत्यु

हिमालय टाइम्स   POSTED ON : आश्विन १३, २०७७ (४:५७ PM)

त्रिवि शिक्षण अस्पतालमा कार्यरत महिलाको कोरोनाका कारण मृत्यु

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा कार्यरत ५७ वर्षीया एक स्वास्थ्यकर्मीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 

उनको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो।

उनलाई एक साताअघि कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

स्वास्थ्यकर्मीको त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचाररत अवस्थामा मृत्यु भएको हो ।


Views: 95