2nd December | 2020 | Wednesday | 3:03:53 AM

पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५९ थप जनामा कोरोना पुष्टि

हिमालय टाइम्स   POSTED ON : आश्विन १४, २०७७ (४:३२ PM)

पछिल्लो २४ घण्टामा देशभर  १ हजार ५५९ थप जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर  १ हजार ५५९ थप जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । 

देशभरका प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ मन्त्रालयले जनाएको छ ।

Views: 68