3rd December | 2020 | Thursday | 1:13:00 PM

उपत्यकामा थपिए ९०२ जना कोरोना संक्रमित

हिमालय टाइम्स   POSTED ON : आश्विन १४, २०७७ (४:४१ PM)

उपत्यकामा थपिए ९०२ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा मन्त्रालयका अनुसार ९०२ संक्रमित थपिएका छन् ।

 जसमध्ये काठमाडौँमा २७४ महिला र ४२३ पुरुषसहित ६९७ संक्रमित थपिएका छन् ।

जसमध्ये काठमाडौँमा २७४ महिला र ४२३ पुरुषसहित ६९७ संक्रमित थपिएका छन् । ललितपुरमा ४६ महिला र ६६ पुरुषसहित ११२ जनामा कोरोना पुष्टि भएको छ भने भक्तपुरमा ५३ महिला र ४० पुरुषसहित ९३ जनामा संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टाको अविधमा देशभर १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।


Views: 58