3rd December | 2020 | Thursday | 1:14:09 PM

भरतपुरमा कोरोनाबाट ४० वर्षीया महिलाको मृत्यु

  POSTED ON : आश्विन २६, २०७७ (११:०३ AM)

भरतपुरमा कोरोनाबाट ४० वर्षीया महिलाको मृत्यु

भरतपुर । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । उनको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो ।


मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।


यही असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भइ अस्पताल भर्ना भएकी उनीमा आसोज १९ गते कोरोना पुष्टि भएको थियो ।


स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि १९ गते नै कोभिड सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो ।

Views: 66