2nd December | 2020 | Wednesday | 12:11:43 PM

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मृत्यु

  POSTED ON : आश्विन २८, २०७७ (१२:१९ PM)

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मृत्यु

पोखरा ।पोखरामा उपचाररत स्याङ्जाकी एक महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङ्जा भीरकोट- २ की ५२ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।


असोज २६ मा अस्पताल भर्ना भएकी उनमा कोभिडसँगै थाइराइड र उच्च रक्तचापको समस्या रहेकोअस्पतालले जानकारी दिएको छ ।


 प्रतिष्ठानमा मृत्यु हुनेको संख्या यो सँगै १३ पुगेको छ  । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

Views: 78