2nd December | 2020 | Wednesday | 11:34:52 AM

चितवनमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

  POSTED ON : आश्विन २८, २०७७ (३:३१ PM)

     चितवनमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

    चितवन ।  चितवनमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।   मृत्युहुनेमा भरतपुर महानगरपालिका– ९ का ९० वर्षीय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यही असोज ९ गते कोरोना सङ्क्रमण परीक्षण गरिएको र असोज १२ गते सङ्क्रमण पुष्टि भएका उनको घरमा नै आइसोलेसनमा बसेको अवस्थामा आज बिहान ९ः३० बजे मृत्यु भएको हो ।     

   


Views: 74