2nd December | 2020 | Wednesday | 11:29:02 AM

पछिल्लो २४ घण्टामा देशभर २६३८ जनामा कोरोना संक्रमण

हिमालय टाइम्स   POSTED ON : आश्विन २८, २०७७ (४:२९ PM)

पछिल्लो २४ घण्टामा देशभर २६३८ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३८  जनामा कोरोना संक्रमण देखिएको छ ।  

योसँगै देशभर कूल संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ। 

पछिल्लो २४ घण्टामा १३ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको थियो ।

२४ घण्टामा २ हजार १७४ जना डिस्चार्ज भएका छन् ।  डिस्चार्ज हुनेको कुल संख्या ८० हजार ९५४ पुगेको छ । 

आज देशभर ३६ हजार ३६७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।


Views: 74