3rd December | 2020 | Thursday | 12:30:13 AM

कोरोना संक्रमणबाट बुटवलमा एक महिलाको मृत्यू

सुदीप भण्डारी   POSTED ON : कार्तिक ४, २०७७ (१२:१९ PM)

कोरोना संक्रमणबाट बुटवलमा एक महिलाको मृत्यू

रुपन्देही । बुटवलमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यू भएको छ । बुटवल ११ निवासी ४१ वर्षिय महिलाको आज विहान सवा ५ बजे कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यू भएको हो । 

हिजो नै कोभिड १९ पोजेटिभ रिपोर्ट आएर उहाँ कोरोना विशेष अस्पतालको आइसियुमा भर्ना हुनुभएको थियो । ज्वरो, स्वाशप्रस्वासमा समस्यासँगै  मधुमेहको समेत समस्या रहेको र कोरोना विशेष अस्पतालको आइसियुमा उपचारको क्रममा मृत्यू भएको लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी डा. विष्णु गौतमले बताउनुभयो ।


Views: 76