2nd December | 2020 | Wednesday | 11:52:05 PM

काठमाडौं उपत्यकामा १ हजार ७०२ कोरोना संक्रमित थपिए

हिमालय टाइम्स   POSTED ON : कार्तिक ४, २०७७ (४:४९ PM)

काठमाडौं उपत्यकामा १ हजार ७०२ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३ जना कोरोना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा १ हजार ७०२ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४३१ , ललितपुरमा १२३  र भक्तपुरमा १४८ जनालाई  कोरोना संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३ जना संक्रमित भएका छन्। 


Views: 89