22nd January | 2021 | Friday | 11:24:16 AM

थप ४ सय ३० जनामा कोरोना संक्रमण

  POSTED ON : पुष २८, २०७७ (४:१७ PM)

थप ४ सय ३० जनामा कोरोना संक्रमण

काठमाडौं  । पछिल्लो २४ घण्टामा थप ४ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा २ लाख ५८ हजार ९६८   संक्रमितको संख्या पुगेको छ । ३ सय ९० जना कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका छन् ।  संक्रमणबाट २४ घण्टामा ५ को मृत्यु भएको छ भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९३२ जना रहेको छ 



Views: 50