काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा २ लाख ६६ हजार १४३ संक्रमितको संख्या पुगेको छ । ४ सय १४ जना कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका छन् । संक्रमणबाट २४ घण्टामा ५ को मृत्यु भएको छ भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ३७ जना रहेको छ
Views: 42