8th March | 2021 | Monday | 8:28:41 AM

कोरोना संक्रमित थप ३ जनाको मृत्यु, गत २४ घण्टामा २४६ संक्रमणमुक्त

हिमालय टाइम्स   POSTED ON : माघ १४, २०७७ (४:४४ PM)

कोरोना संक्रमित थप ३ जनाको मृत्यु, गत २४ घण्टामा २४६ संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३  जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०२० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६५ हजार ०६९ पुगेको छ ।


Views: 82