2nd March | 2021 | Tuesday | 7:17:49 AM

कोभिडविरुद्धको खोप लगाउँदै चिकित्सक

  POSTED ON : माघ १४, २०७७ (६:०४ PM)

कोभिडविरुद्धको खोप लगाउँदै चिकित्सक

काठमाडौं । काठमाडौँको शुुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुु खोप केन्द्रमा कोभिडविरुद्धको खोप लागाउँदै चिकित्सक । पहिले चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स, शववाहन चालक र सहचालक,  स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, वृद्धवृद्धा, कैदी र सुरक्षाकर्मीलाई खोप दिइने छ । 


तस्बिर : रोशन सापकोटा÷रासस

Views: 59