17th April | 2021 | Saturday | 10:35:06 PM

पूर्व प्रधानमन्त्री भट्टराईलाई क्यान्सर नभएको पुष्टी

  POSTED ON : फाल्गुन १७, २०७७ (११:२२ AM)

पूर्व प्रधानमन्त्री भट्टराईलाई क्यान्सर नभएको पुष्टी

काठमाडौं । पूर्व प्रधानमन्त्री भट्टराईलाई क्यान्सर नभएको पुष्टी भएको छ । चिकित्सकले बायोप्सीलगायत विभिन्न परीक्षणपछि ट्युमरमा क्यान्सर नभएको पुष्टि गरेको हो । देखिएको ट्युमरलाई भने दुई-तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् । भट्टराई भोली स्वदेश फर्कने कार्यक्रम छ ।


Views: 76