16th May | 2021 | Sunday | 6:50:54 PM

बुटवलको कोरोना अस्पतालमा उपचाररत तीनजना संक्रमितको मृत्यु

  POSTED ON : चैत्र ३०, २०७७ (११:१६ AM)

बुटवलको कोरोना अस्पतालमा उपचाररत तीनजना संक्रमितको मृत्यु

बुटवल ।  बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेका तीनजना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७१ र ७९ बर्षीया दुई महिला र एकजना पुरुष हुनु हुन्छ ।  मृतकमा ज्वरो, दम र निमोनियाको समस्या रहेको थियो । भारतमा कोरोना भाइरसको दोस्रो लहर चलेसँगै नेपलमा पनि खतरा बढेको छ ।

Views: 101