27th November | 2020 | Friday | 5:30:05 AM

दैलेखको नारायण नगरपालिका एक साता सिल

खगेन्द्र अधिकारी   POSTED ON : आश्विन २९, २०७७ (५:४० PM)

दैलेखको नारायण नगरपालिका एक साता सिल

सुर्खेत । दैलेखको नारायण नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एक हप्ताका लागि नगरपालिका सिल गरिएको छ । 

नारायण नगरपालिका र नगरभित्रका ११ वटै वडाका काम एक सातासम्म बन्द हुने भन्दै नगरपालिकाले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि झनै समस्या हुने भन्दै नगरका सबै काम बन्द गरिएको छ । स्थानीय बासिन्दालाई सुरक्षा सतर्कता अपनाउन नगरपालिकाले अनुरोध गरेको छ । 


Views: 65

सम्बन्धित सामग्री:

छैन स्वास्थ्यचौकीमा औषधि

: मंसिर ११, २०७७ (१२:२८ PM)