18th May | 2021 | Tuesday | 7:38:54 AM

रुपन्देहीमा घाँटी थिचेर श्रीमतीको हत्या

हिमालय टाइम्स   POSTED ON : चैत्र २७, २०७७ (१:५३ PM)

रुपन्देहीमा घाँटी थिचेर श्रीमतीको हत्या

 बुटवल । रुपन्देहीको हर्नैयामा आफ्नै श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।

 सियारी गाउँपालिका – ३ हनैयाकी ५५ वर्षिय कुस्मा बानियालाई हत्या गरेको आरोपमा श्रीमान गनपत वानियलाई प्रहरीले पक्राउ गरेको हो । श्रीमान श्रीमतीको सामान्य विवाद हुँदा आवेशमा आइ गनपतले श्रीमतीको घाँटी थिचेको प्रहरीको भनाइ छ । 

घट्नाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिनुभयो ।


Views: 103