अख्तियारमा उजुरीको चाङ, बाँके सवै भन्दा वढि उजुरी दर्ता

दीपककुमार शर्मा   POSTED ON : श्रावण २८, २०७८ (१०:२३ AM)

अख्तियारमा उजुरीको चाङ, बाँके सवै भन्दा वढि उजुरी दर्ता

बर्दिया स्थानिय तहमा भ्रष्टाचार तथा अनियमितता बढदै गएको एक तथ्याङ्घ सार्वजनिक गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जले सार्वजनिक गरेको बार्षिक प्रगति प्रतिबेदनमा प्रत्येक वर्ष उजुरीको सख्या बढदै गएको जनाएको

बाँके, बर्दिया, दाङ्घ रोल्पा जिल्लालाई कार्यक्षेत्र बनाएर काम गरिरहेको अख्तियारको सम्पर्क कार्यालयल नेपालगञ्जले जिल्लाका ३६ वटा नगरपालिका मध्ये बाँकेको कोहलपुर नगरपालिकाको सवै भन्दा बढि १६ वटा उजुरी परेको  कार्यालयल प्रमुख कृष्ण कुमार निरौलाले जानकारी दिनु भयो

जिल्ला मध्ये बाँकेको उजुरी अन्य जिल्लाको भन्दा वढि रहेको बाँकेमा हाल सम्म  सय ४४ वटा उजुरी दर्ता भएका थिए ति मध्ये सय २४ वटा उजुरी माथी छानविन सम्पन्न हुँदा सय २० वटा उजुरीको छानविन हुन बाँकि रहेको यस्तै दोस्रो स्थानमा दाङ्घ जिल्ला रहेको दाङमा कुल सय ४५ वटा उजुरी दर्ता भएकोमा सय ५९ वटा उजुरी माथि छानविन हुदा ९४ वटा उजुरी छानविन हुन बाँकि रहेको यता बर्दिया तेस्रो स्थानमा रहेको बर्दियाको सय ६० वटा उजुरी दर्ता भएका थिए ति मध्ये सय २४ वटा उजुरीमाथि छानविन सम्पन्न हुँदा ५६ वटा उजुरीमाथी छानविन हुन बाँकि रहेको यसै गरी रोल्पाका   वटा उजुरी दर्ता हुँदा वटा उजुरी माथि छानविन सम्पन्न भएको भने वटा उजुरी बाँकि रहेको

गएको वर्ष वटा जिल्लाबाट सय ७६ वटा उजुरी परेका थिए ति मध्ये सय वटा फच्र्योट भएका छन सम्पर्क कार्यालय बाँके नेपालगञ्जका अनुसार विकास योजनामा बास्तविक सम्पन्न कार्य भन्दा वढि रकम भुक्तानि गरेको न्युन गुणस्तरियरुपमा काम सम्पन्न गरेको सम्वन्धमा सवैभन्दा बढि उजुरी दर्ता हुने गरेको कार्यालय प्रमुख कृष्ण कुमार निरौलाले जानकारी दिनु भयो यसैगरी कर्मचारी भर्ना गर्दा योग्यता प्रणालीको वर्खिलाफ हुने गरी भर्ना गरेको, सार्वजनिक खरिद ऐनको पालना नगरी खरिद कारबाहि गरिएको , झुठा विल भरपाई , वास्तविक भन्दा वढि खर्च देखाई अनियमितता गरेको, स्वीकृति दरबन्दि विपरित भर्ना गरेको , सार्वजनिक जग्गाको अनाधिकृत कव्जा, अतिक्रमण दर्ता सम्वन्धि , पदिय दायित्व पालना नगरेको , अनुचित कार्य गरेको, अकुत सम्पत्ति आर्जन गरेको झुठा शैक्षिक प्रमाणपत्र लगायतका विषयमा बढि उजुरी पर्ने गरेको पाइएको निरौलाले बताउनु भयो

Top