लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक बिदा

हिमालय टाइम्स   POSTED ON : पुष ३०, २०७८ (४:०६ PM)

लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक बिदा

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।

माघे संक्रान्तिको भोलि पल्ट सोही अवसरमा आइतबार सार्वजनिक विदा दिएको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै माघे संक्रान्तिको अवसरमा आइतबार प्रदेशभर सार्वजनिक बिदा दिइएको जनाएको छ ।


Top