22nd January | 2021 | Friday | 12:02:11 PM

नेपाल र नेपाली जनताप्रति त्रिपाठीको गहिरो सम्बन्ध : प्रदीप गिरी (भिडियो)

  POSTED ON : पुष २४, २०७७ (७:१६ PM)

 नेपाल र नेपाली जनताप्रति त्रिपाठीको गहिरो सम्बन्ध : प्रदीप गिरी (भिडियो)

काठमाडौं । नेपाली जनता र नेपालको लोकतान्त्रिक आन्दोलनका मित्र भारतीय लोकतान्त्रिक आन्दोलनका नेता डिपी त्रिपाठीको सम्झनामा महेन्द्रनारायण निधि समृति प्रतिस्ठानद्वारा आयोजित कार्यक्रममा प्रखर समाजवादी विचारक प्रदीप गिरिले व्यक्त गर्नु भएको मन्तव्य ।

Views: 153