नयाँ सरकार र हाम्रो परराष्ट्र सम्बन्ध

✍️ श्रीमननारायण : आश्विन १७, २०७८ (६:४९ AM)

भारत र चीन जस्ता विश्वका दुई उदाउँदा शक्तिराष्ट्रको बीचमा अवस्थित नेपालको परराष्ट्रनीति संयमित र सन्तुलित...

कालीगण्डकी संरक्षणको पक्षमा !

✍️ डा. नारायण चालिसे : आश्विन १६, २०७८ (७:२८ AM)

के के विषयमा कुरा गरौँ जता हेर्‍यो उस्तै विकृति र अव्यवस्थाले भरिएको छ देश ।...

शीर्षस्थ नायक पादस्थ बन्दै ?

✍️ बद्रीप्रसाद दाहाल : आश्विन १५, २०७८ (९:१६ AM)

‘शीर्षस्थ’ शब्दको माने सबभन्दा माथि रहेको वा उपल्लो स्तरको भनेर बुझिन्छ । झर्रो भाषामा भन्नुपर्दा...

जर्मनीकी चान्सलर मर्केल जसले हारेर पनि जितिन्

✍️ शम्भु कोइराला : आश्विन १५, २०७८ (९:१२ AM)

नमागिएको सल्लाह : जर्मनीमा सन् २०२१ सेप्टेम्बर २६ आइतबारका दिनमा भएको संघीय संसद्को निर्वाचनमा चान्सलर एन्जेला...

वर्तमान राजनीतिक अवस्था र निकासको बाटो

✍️ डा. डीआर उपाध्याय : आश्विन १४, २०७८ (८:४४ AM)

आज मुलुक गम्भीर संकटमा छ । किनकि राजनीतिक वातावरण त्यति सहजरूपमा अघि बढ्न सकेको छैन...

बरु कांग्रेसमा यस्तो गरौं न

✍️ शान्तिकृष्ण अधिकारी : आश्विन १४, २०७८ (८:४० AM)

खल्तीमा सुको पैसो नहुनेदेखि बैंकमा लाखौं रकम जम्मा गरेर बसेका आमनागरिकहरूको पार्टी नेपाली कांग्रेस हुनुपर्दछ...

संघर्षशील अग्रणी महिला : डा. मञ्जुश्री प्रधान केसी ‘रानु’

✍️ विनोद दाहाल : आश्विन १४, २०७८ (८:२९ AM)

खोइ कसरी हो उहाँसँग चिनजान भएको सम्झना छैन मलाई तर धेरै लामो समय भएको छैन...

अमरताको चाहना राख्ने अमर

विनोद दाहाल : आश्विन १३, २०७८ (८:४६ AM)

त्यसो त उहाँको वास्तविक नाम ‘अमर’ होइन, उहाँको नाम ‘सुरेन्द्र महर्जन’ हो । अमर उहाँले...

शब्द-संसार संयोजन

✍️ प्रा.डा. भुपप्रसाद धमला : आश्विन १३, २०७८ (७:४८ AM)

के हामीले कहिल्यै यत्तिका धेरै प्राणीहरू बसोबास गर्ने यस पृथ्वीमा किन मान्छेमात्र संसार बुझ्न र...

स्वर्गवासी गणेशमानजीलाई मत्र्यवासी कुलप्रसादको पत्र

✍️ कुलप्रसाद कोइराला : आश्विन १३, २०७८ (७:४४ AM)

आदरणीय गणेशमानजी, जयनेपाल,तपाईं बसाइँ पनि सर्नुभयो, बुढो मान्छे बिर्सनु पो भयो कि ? एक दिन...

नेतृत्व परिवर्तन चित्र कि चरित्रको ?

✍️ प्रा.देवीभक्त ढकाल : आश्विन १२, २०७८ (७:५७ AM)

देशमा र सबै पार्टीहरूमा विद्यमान विकृतिका सर्जक निसन्देह सम्बन्धित पार्टीका नेताहरू नै हुन् । विकृतिको...

अर्थतन्त्र, राजनीति र नेता

✍️ मेघनाथ दाहाल : आश्विन १२, २०७८ (७:५४ AM)

आजको एक्काइसौं शताब्दीको विश्व परिवेशमा कुनै पनि राजनीतिक दल वा समूहको मुख्य एजेण्डा नै आर्थिक...

वयंं राष्ट्रे जागृयाम पुरोहिताः

✍️ मणि शर्मा : आश्विन ११, २०७८ (८:२२ AM)

वाजंंस्यः इमंं प्रसकवः सुषुवे अग्रें सोमंम् राजांंनम् औषंंधीषु अप्सु (ताक अस्मभ्यंम् मर्धुकमतीः भवन्तु वयं राष्ट्रे...

सामाजिक सञ्जालसम्बन्धी नीति बदलौं

✍️ निनाम कुलुङ ‘मंगले’ : आश्विन ११, २०७८ (८:१८ AM)

आजभोलि नेपालमा मात्रै नभएर विश्वका प्रायः सबै देशहरूमा फेसबुक, इन्स्ट्राग्राम, ट्वीटर, मेसेन्जर, इमोलगायत अन्य सामाजिक...

राजनीतिक अर्थतन्त्र र भ्रष्टाचार

✍️ स्वयम्भुनाथ कार्की : आश्विन १०, २०७८ (८:०८ AM)

राजनीति पेशाले उत्पादन गर्दैन, यो त अरूको उत्पादनमा निर्भर हुने पेशा हो । नेपालमा राजनीतिलाई...

Top