बन्द पशुपति मन्दिर परिसरमा हरितालिका तिजको रौनक (तस्वीरमा)

तस्वीरहरु : नवराज श्रेष्ठ   POSTED ON : भदौ २४, २०७८ (१०:५२ AM)

बन्द पशुपति मन्दिर परिसरमा हरितालिका तिजको रौनक (तस्वीरमा)

आज भाद्र तुतीयाका दिन हिन्दु महिलाहरुले हरितालीका तिज मनाउने गर्दछन् । कोरोना महामारीका कारण बन्द रहेको पशुपति मन्दिर परिसरमा श्रद्धालु भक्तजनहरुको सामन्य भिड लागेको छ । तस्वीरहरु : नवराज श्रेष्ठ/हिटा


Top