तस्वीरहरुमा ६६ औँ प्रहरी दिवस

हिमालय टाइम्स   POSTED ON : आश्विन २०, २०७८ (४:२२ PM)

तस्वीरहरुमा ६६ औँ प्रहरी दिवस

काठमाडौं । काठमाडौँको नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजना गरिएको ६६ औँ प्रहरी दिवस मनाइएको छ । 

बुधबार उक्त समारोहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले र गृहमन्त्री बालकृष्ण खाँणले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा पहिलो महिला प्रहरी (पूर्व प्रहरी सहायक निरीक्षक ) चैतमाया डङ्गोललाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो ।

तस्वीरहरुमा हेर्नुहोस्





Top