दशैँका लागि भेडाच्याङ्ग्रा (फोटो फिचर)

  POSTED ON : आश्विन २३, २०७८ (११:०७ AM)

दशैँका लागि भेडाच्याङ्ग्रा (फोटो फिचर)

नेपालीहरुको महान् चाड बडा दशैँका लागि काठमाडौँ लैजान मुस्ताङबाट हिँडाएर म्याग्दीको बेनी ल्याइएका भेडाच्याङ्ग्रा । दशैँका लागि १२ हजार भेडाच्याङ्ग्रा देशका विभिन्न ठाउँमा निकासी भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । तस्वीर : रासस


Top