बानेश्वरको व्यस्त सडकमा बीचमा खाल्डो (तस्वीर)

  POSTED ON : कार्तिक ८, २०७८ (१:११ PM)

बानेश्वरको व्यस्त सडकमा बीचमा खाल्डो (तस्वीर)

नयाँबानेश्वर मीनभवन सडकखण्डको बीच भागमा सोमबार देखिएको खाल्डो । सडकको बीच भागमा अचानक खाल्डो हुँदा यातायातसमेत केहीबेर अवरूद्ध भएको थियो । तस्बिरः  रासस


Top