तस्बिरहरुमा हस्तकला व्यापार मेला

हिमालय टाइम्स   POSTED ON : मंसिर ३, २०७८ (४:४१ PM)

तस्बिरहरुमा हस्तकला व्यापार मेला

काठमाडौं । नेपाल हस्तकला महासंघको १८ औँ हस्तकला व्यापार मेला तथा १६ औँ हस्तकला प्रतियोगिताको उद्घाटन भएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित नेपाल हस्तकला महासंघको १८ औँ हस्तकला व्यापार मेला तथा १६ औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तकला व्यापारको लागि करको समस्या समाधान गर्न सहजीकरण गर्ने बताउनु भयो । 

व्यापार मेलाको उद्घाटन पछि प्रधानमन्त्री देउवाले अवलोकन समेत गर्नुभएको थियो ।


हेर्नुहोस तस्वीरमा








Top