अन्तर्राष्ट्रिय बाल दिवसमा हनुमानढोका दरवार क्षेत्रमा १०८ कन्या पूजा (तस्बिरहरुसहित)

हिमालय टाइम्स   POSTED ON : मंसिर ४, २०७८ (३:०७ PM)

अन्तर्राष्ट्रिय बाल दिवसमा हनुमानढोका दरवार क्षेत्रमा १०८ कन्या पूजा (तस्बिरहरुसहित)

काठमाडौं । राजधानीको हनुमानढोका दरवार क्षेत्रमा कन्या पूजा आयोजना गरिएको छ । 

छोरीहरुको सम्मानमा अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर विभिन्न स्थानमा रहेका इनर ह्वील क्लबहरुको संयुक्त आयोजनामा १०८ कन्या पूजाको आयोजना गरिएको हो । नोभेम्बर २० अर्थात अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा विश्व लगायत नेपालमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरेर मनाइँदैछ ।







तस्बिर :  सुनिल शर्मा (हिटा)


Top