हवाई जहाजबाट देखिएको काठमाडौँ उपत्यका ( तस्वीरहरू)

हिमालय टाइम्स   POSTED ON : पुष २९, २०७८ (२:५७ PM)

हवाई जहाजबाट देखिएको काठमाडौँ उपत्यका ( तस्वीरहरू)

काठमाडौं । बुधबार राति पानी परेसँगै आज विहानैदेखि उपत्यकाको आकाश खुलेको छ । खुलेको आकाशले उपत्यकावासीलाई केही राहत मिलेको छ । यतिबेला उपत्यकाबाट वरिपरिका पहाडी भूभागको मनोरम दृश्य अवलोकन गर्न समेत सकिन्छ ।

हवाई जहाजबाट देखिएको काठमाडौँ उपत्यकाको कलंकी वरपर रहेको सहरको दृश्य । 


सातदोवाटो वरपर रहेको सहरको  दृश्य ।


 सातदोबाटोमा रहेको नेपाल आर्मीको खेलमैदानसहितको वरपर रहेको सहरको दृश्य


काठमाडौँको कीर्तिपुरमा रहेको क्रिकेट रङ्गशालाको दृश्य ।




तस्वीर : प्रदीपराज वन्त/रासस

Top