15th August | 2020 | Saturday | 5:17:32 AM

नेकपाका बिद्या भट्टराई मतदान

  POSTED ON : मंसिर १४, २०७६ (३:०२ PM)

नेकपाका बिद्या भट्टराई मतदान

पोखरा । कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत पोखरा महानगरपालिका–३३   स्थित शान्ति उदय माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान  गर्दै नेकपाका उम्मेदवार  बिद्या भट्टराई । 

तस्वीरः जमुना बर्षा शर्मा/रासस


Views: 75