31st October | 2020 | Saturday | 10:36:19 PM

राप्रपा अध्यक्ष कमल थापा अस्पताल भर्ना

हिमालय टाइम्स   POSTED ON : कार्तिक १, २०७७ (८:४२ PM)

 राप्रपा अध्यक्ष कमल थापा अस्पताल भर्ना

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना हुनुभएको छ ।

उहाँलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

 होम आइसोलेसनमा बस्नुभएको थापालाई ज्वरो आउनुका साथै श्वासप्रश्वासमा केही असहज भएपछि शुक्रबार अस्पताल भर्ना गरिएको हो ।

उहाँको  स्वास्थ्य अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ ।


Views: 100