3rd December | 2020 | Thursday | 6:24:19 AM

प्रधानमन्त्री ओलीले आज देशबासीका नाममा सम्बोधन गर्ने

हिमालय टाइम्स   POSTED ON : कार्तिक ७, २०७७ (३:२० PM)

प्रधानमन्त्री ओलीले आज देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

उहाँका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको सम्बोधन शुक्रबार अपरान्ह ४ः २५ बजे नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ । 

साथै प्रधानमन्त्री ओलीको आधिकारिक वेवसाइट kpsharmaoli.com.npमा पनि हेर्न सकिने थापाले बताउनु भएको छ ।



Views: 81