16th January | 2021 | Saturday | 11:11:39 PM

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

हिमालय टाइम्स   POSTED ON : कार्तिक २९, २०७७ (६:५० PM)

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न शीतलनिवास जानुभएको छ ।

शनिबार साँझ ५ बजे प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितलनिवास पुग्नुभएको हो ।

प्रधानमन्त्री ओलीसहित उहाँपक्षीय अरु केही नेताहरु समेत शीतल निवास पुग्नु भएको बुझिएको छ । 

नेकपा भित्र यतिबेला पार्टीमा खटपट र विवाद भएको छ । यसर्थ प्रधानमन्त्रीको शीतलनिवासको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


Views: 128