21st January | 2021 | Thursday | 5:32:44 AM

काठमाडौंमा राजतन्त्रको पक्षमा प्रदर्शन (फोटोहरुमा )

हिमालय टाइम्स   POSTED ON : मंसिर १५, २०७७ (३:५१ PM)

काठमाडौंमा राजतन्त्रको पक्षमा प्रदर्शन (फोटोहरुमा )

काठमाडौं  । पछिल्लो केही दिन यता देशका विभिन्न शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शन हुने गरेको छ । आज राजतन्त्रको पक्षमा काठमाडौंमा  समेत प्रदर्शन भएको छ । 

राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिले सोमबार गरेको प्रदर्शनमा सहभागीहरुले पृथ्वीनारायण शाहको तस्बिर अंकित प्लेकार्ड बोकेर विभिन्न नारा समेत लगाएका थिए ।

प्रदर्शनकारीले माइतीघरदेखि नयाँ वानेश्वरसम्म गरिएको प्रदर्शनमा राजा आऊ, देश बचाऊ,बेरोजगार युवालाई रोजगारी दे दलीय झण्डा छोडेर देशको झण्डा बोकौँजस्ता नारा लगाएका थिए ।


Views: 105