22nd January | 2021 | Friday | 12:36:24 PM

नेकपाको प्रचण्ड-माधव समूहले बोलायो स्थायी कमिटी बैठक

  POSTED ON : माघ १, २०७७ (२:५५ PM)

नेकपाको प्रचण्ड-माधव समूहले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक बिहीवार दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको हो ।  बैठकमा ओली बिरुद्धको आन्दोलनलाई कसरी शसक्त बनाउने र अन्य दलसँग सहकार्यबारे पनि छलफल हुने जनाइएको छ ।

Views: 41