काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक बिहीवार दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको हो । बैठकमा ओली बिरुद्धको आन्दोलनलाई कसरी शसक्त बनाउने र अन्य दलसँग सहकार्यबारे पनि छलफल हुने जनाइएको छ ।
Views: 41