8th March | 2021 | Monday | 8:25:48 AM

प्रदेशसभा बैठक स्थगित

  POSTED ON : माघ ७, २०७७ (३:२९ PM)

प्रदेशसभा बैठक स्थगित

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको छ । प्रदेशसभाको सो अधिवेशनको पहिलो बैठक आज अपराह्न २ बजेदेखि सञ्चालन हुने भनिएको थियो । 

सभामा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’बाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । करीब २ः१० को समयमा शुरु भएको बैठक तीन मिनेटपछि सभामुखले  स्थगन भएको सूचना सभामा सुनाउनुभएको थियो ।

Views: 72