17th April | 2021 | Saturday | 1:09:49 AM

पुर्वप्रधानमन्त्री डा. भट्टराई दिल्ली प्रस्थान

हिमालय टाइम्स   POSTED ON : फाल्गुन ९, २०७७ (१:०३ PM)

पुर्वप्रधानमन्त्री डा. भट्टराई दिल्ली प्रस्थान

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई  स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली प्रस्थान गर्नु भएको छ।

भट्टराई नेपाल वायुसेवाको जहाजबाट परिवारका केही सदस्यसहित भारतको नयाँ दिल्ली प्रस्थान गर्नु भएको। उहाँसँग पत्नी हिसिला यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डे पनि हुनुन्छ ।

चिकित्सकहरुले न्यूरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी उपचारका लागि दिल्ली जान सुझाएकाले उपचारका लागि भारत रोजिएको उहाँको सचिवालयको भनाइ छ ।


Views: 83