काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले २१ औं शताब्दीमा आफ्नो शरीरमा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन विदेश धाउनु परेकोले आफु अत्यन्त लज्जित र दुखी भएको बताउनु भएको छ ।
डा. भट्टराई स्वास्थ्योपचारका लागि आज नयाँ दिल्ली पुग्नु भएको छ ।
उहाँले आफ्नो स्वास्थ्यलाभको कामना गर्नुहुने सबै साथीहरू प्रति धन्यवाद दिँदै ट्विटरमा लेख्नुभएको छ –
दिल्लीस्थित ‘इन्स्टच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’ मा डा. भट्टराईको उपचार हुने छ । उहाँसँग पत्नी हिसिला यमी र प्रेस सल्लाहकार विश्वदिप पाण्डे पनि जानु भएकोा छ ।
Views: 80