13th April | 2021 | Tuesday | 6:57:59 PM

प्रचण्ड-माधव समूहले बोलायो संसदीय दलको बैठक

  POSTED ON : फाल्गुन १२, २०७७ (९:०६ AM)

प्रचण्ड-माधव समूहले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले संसदीय दलको बैठक बोलाएको छ ।  सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि आगामी कार्ययोजना र रणनीति तय गर्न बैठक बस्न लागेको हो । बैठक आज अपराह्न ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।

Views: 75