काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको स्थायी समिति बैठक बालुवाटारमा सुरु भएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्थायी समिति बैठक बोलाउनु भएको थियो । विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्नको लागि ओलीले आफूपक्षीय स्थायी समितिको बैठक बोलाउनु भएको हो। बैठकमा ईश्वर पोखरेल, रामबहादुर थापा‘बादल’, नेम्वाङ लगायतनेताहरु सहभागी हुनुहुन्छ ।
Views: 74