काठमाडौं । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ ।
जसमध्ये ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरु पनि हेरफेर भएका छन् ।
गोरखा, कास्की, बागलुङ, चितवन, सिन्धुली, सिन्धुपाल्चोक, सुनसरी, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, दाङ, सप्तरी, ओखलढुंगा, सर्लाही, महोत्तरी, बाँके, काठमाडौँ, नुवाकोट, धादिङ लगायत जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ ।
सूची
Views: 187