18th April | 2021 | Sunday | 12:24:29 AM

विप्लव समूहसँग वार्ता गर्न टोली गठन

  POSTED ON : फाल्गुन १८, २०७७ (१२:५८ PM)

विप्लव समूहसँग वार्ता गर्न टोली गठन

काठमाडौं । सरकारले विप्लव समूहसँग वार्ता गर्न टोली गठन गरको छ । २ सदस्य रहेको वार्ता टोलीको नेतृत्व गृहमन्त्री रामबहादुर थापा बादलले गर्नुहुने भएको छ । टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य रहनु भएको छ । 

Views: 87