17th April | 2021 | Saturday | 10:27:15 PM

सरकारसँग वार्ता गर्न विप्लव समूहको पनि टोली गठन

  POSTED ON : फाल्गुन १८, २०७७ (२:०६ PM)

सरकारसँग वार्ता गर्न विप्लव समूहको पनि टोली गठन

काठमाडौं । नेत्रविक्रम चन्द समूहले सरकारसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ । टोलीमा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको हो । टोलीका अर्का सदस्यमा नेता दीपक चलाउने हुनुहुन्छ । 

Views: 87