18th April | 2021 | Sunday | 12:03:01 AM

प्रचण्ड संसदीय दलको नेता चयन

  POSTED ON : फाल्गुन २१, २०७७ (४:२७ PM)

प्रचण्ड संसदीय दलको नेता चयन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ चुनेको छ ।

यसअघि पुस ८ मा पनि उक्त समूहले प्रचण्डलाई संसदीय दलको नेता चुनेको थियो ।

ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षमा आज बसेको बहुमत सांसदको बैठकले प्रचण्डलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।


Views: 118