18th May | 2021 | Tuesday | 7:38:15 AM

प्रधानमन्त्री ओलीले भोलि देशवासीलाई सम्बोधन गर्ने

हिमालय टाइम्स   POSTED ON : चैत्र ३१, २०७७ (२:४७ PM)

प्रधानमन्त्री ओलीले भोलि देशवासीलाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसर पारेर भोलि बैशाख १ गते देशबासीलाई सम्बोधन गर्ने हुनु भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट विहान ८ बजे देशबासीलाई सम्बोधन गर्ने तय भएको हो । जनतालाई नयाँ वर्षको शुभकामना दिने र सरकारले हासिल गरेको उपलब्धीको बारेमा जानकारी गराउने कार्यक्रम छ ।


Views: 103