16th May | 2021 | Sunday | 6:59:45 PM

गण्डकी प्रदेश सरकारविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता गरिने

  POSTED ON : बैशाख २, २०७८ (१०:०० AM)

गण्डकी प्रदेश सरकारविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता गरिने

काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता गरिने भएको छ। 

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावलाई समर्थन गर्ने राष्ट्रिय जनमोर्चाले गर्ने भएपछि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले नयाँ गठबन्धनको तयारी गरेको हो । अविश्वासको प्रस्तावसम्बन्धी निर्णय गर्न  कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीको संसदीय दलको बैठक दिउँसो  ११ बजे बस्ने कार्यक्रम रहेको छ । 

Views: 74